तिनपाटन गाउँपालिकाले गर्‍यो कोरोना हेल्प डेस्क स्थापना

सिन्धुली : सिन्धुलीको टिनपाटन गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी हेल्प डेस्क स्थापना तथा जनचेतना कार्यक्रम गरि सर्वसाधारणलाई शतर्क रहन अनुरोध गरेको छ ।

फोटोफिचर –

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला ।