पुर्वसंचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा ब*म वि’ष्फोट

भक्तपुर । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा ब*म वि*ष्फोट भएको छ।
लोकन्थली स्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा वि ष्फोट भएको प्रहरीले जनाएको छ।


उनको घरको भित्तामा प्रेसरकुकर ब*म वि स्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।
प्रहरीले कसले र किन ब म वि स्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

काभ्रे घर भएका बास्कोटाले ७० करोड कमिसन काण्ड पछी राजीनामा दिएका थिए त्यस लगत्तै उनले लोकन्थलीमा घर निर्माण सुरु गरेका थिए ।