सिन्धुलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

कार्तिक २१, सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिका – ११ फाल्चे स्थित ग्वाङखोलामा करेन्ट लागेर एक जनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा कमलामाई नगरपालिका-११ भिर गाउका २५ बर्षिय मंगल सिङ जिम्बा रहेका छन ।

फाइल फोटो

जिम्बाको ग्वाङखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति November 7, 2019
Loading...