मोदीले सुतेको बाघलाई उठाए : नेपालकोे भुमि फिर्ता नगरे भारतलाई महंगो पर्नेछ – भण्डारी

काठमाडौं – सिमाविद तथा नेकपा नेता साध्य बहादुर भण्डारीले २०० वर्ष सम्म अङ्रेजको गुलामी गरेको देशले नेपाल जस्तो कहिलै कसैको अधिनमा नहरेको राष्ट्रको भुमी फिर्ता नगरे महँगो पर्ने बताएका छन ।

एक टिभी च्यानलमा अन्तर्वाता दिदै भण्डारीले एक स्वतन्त्र मुलुकलाई अङ्रेजको उपनिवेस बनेको राष्ट्रले जिस्काएको कदापी सहन नसकिने भन्दै हिजो पञ्चयतीकालमा २०२६ सालमा किर्तिनिधी बिष्टले १८ वटा नाका मध्ये १७ वटा नाकाबाट भारतिय सेना हटाउन सके भने अहिले त एउटा नाका न हो यो पनि हटाउन सकेनौ भने आउने पुस्ताले के भन्ला भन्दै उनले चिन्ता ब्यक्त गरेका छन ।

साथै उनले अहिलेको प्रधानमन्त्रीले गुमेको भुमी फिर्ता गर्ने कुरामा आफु आशावादी रहेको पनि बताएका छन । साध्य बहादुर भण्डारीले भोलीको दिनमा मजबुत हुने कुराहरु तथा तथ्य प्रमाणहरुका आधारमा बोल्नु भएको अन्तरवार्ता हेर्नै पर्ने छ ।

पुरा अन्तर्वाता हेर्नुहोस् –

प्रकाशित मिति November 20, 2019
Loading...