सिन्धुलिय श्रेष्ठ समाज को १६ औ स्थापना दिवस को अवसरमा काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ, सिन्धुलिय श्रेष्ठ समाज को १६ औ स्थापना दिवस को अवसरमा मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वर मा नेवा देय :दबु का केन्द्रिय अध्यक्ष श्री नरेश ताम्राकार को प्रमुख आतिथ्य मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा करिब १०० जना को उपस्तिथि रहेको थियो भने उपस्थित ३० जनाले रक्तदान गरेका थिए ।
समाज का अध्यक्ष कुमार लाल श्रेष्ठ को अध्यक्षतामा सल्लाहकार समिती का सदस्य श्री चक्र बहादुर श्रेष्ठ , राम कृष्ण श्रेष्ठ ,हिमाल श्रेष्ठ ,पुस्प राज श्रेष्ठ , डाेर कुमार श्रेष्ठ (काजी), कानुनी सल्लाहकार घनेन्द्र बहादुर श्रेष्ठ नेवा देय दबु प्रदेश न ३ सदस्य बिना श्रेष्ठ सहित समाजका सचिब हरि कृष्ण श्रेष्ठ उपाध्यक्ष राजन श्रेष्ठ को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथी नरेस ताम्राकार ले रक्तदान गर्नु हुने सम्पूर्णलाई प्रमाणपत्र बितरण गर्नु भयेको थियो ।

रक्तदान गर्नु हुने सम्पुर्णलाई सिन्धुलिय श्रेष्ठ समाज काठमाडौंले हार्दिक कृतज्ञता अर्पण गर्नु को साथसाथै रक्तदान कार्यक्रम मा रगत संकलन गरि सहयोग गर्ने नोबेल रक्त सन्चार केन्द्रको टिमलाई पनि विशेष धन्यबाद ब्यक्त गरेको छ । समाजले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

प्रकाशित मिति July 23, 2019
Loading...