तामाकोशी र सुनकोशीको संगमस्थल वेनीको दृश्यहरु

सिन्धुली – बहुचर्चित सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सनको मुख्य बाँधस्थलको यो तस्वीर गत कार्तिक महिनामा खिचिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको यो बाँध बनेको खण्डमा तामाकोशी र सुनकोशीको संगमस्थल वेनी, वीपी राजमार्ग र खुर्कोट मन्थली सडकका साथै रजगाउँजस्ता माझी वस्ती पुरै डुवानमा पर्ने  बताईएको छ ।

सिन्धुली न्युजका सम्पादक तारा प्रकाश श्रेष्ठले खिच्नुभएको सुनकोशी, तामाकोशी र बिपी राजमार्ग आसपासको केही तस्वीरहरु ।

 

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 20, 2019
Loading...