चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृ’त्यु

चितवन, मंसिर २१–  चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ तीन पाग्रे अटो दुर्घटना हुँदा ५ जनाको मृ त्यु भएको छ । घटनामा परि एक जना गम्भीर घाइते छन् ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृ त्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृ त्यु भएको छ । अन्य मृ’त’कको सनाखत हुन सकेको छैन । स ना ख त नहुनेमा तीन जना महिला रहेका छन् । उनीहरु सबैको उ प चा रको क्र’ममा पुरानो मेडिकल कलेज भरतपुरमा साँझ मृ त्यु भएको हो । दुर्घटनामा घा इ ते भएका एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था ग म्भि र रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति December 7, 2019
Loading...