ब’म बि’स्फो’ट’मा सहकर्मी गुमाएपछी एसपी गङ्गा पन्तको भावुक स्ट्याटस

काठमाडौं। गएराती धनुषाको क्षिरेश्वरनाथमा भएको ब’म बि’स्फो’टमा घाइते भई उपचारको क्रममा रहेका आफ्ना सहकर्मी प्रहरी अधिकृतले ज्यान गुमाएपछी नेपाल प्रहरीको इन्टरपोल शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले आफ्नो फेसबुक वालमा भावुक स्ट्याटस लेख्दै पीडा पोखेकी छन्।

शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथमा भएको ब’म बि’स्फो’टमा घा’इते भई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमीरकुमार दाहालको मृ’त्यु भएको थियो।

शनिबार एकाबिहानै आफ्ना सहकर्मी गुमाएको पीडा पोख्दै लेखेकी छन् ‘प्रहरी सेवा प्रवेश गर्दा नै हामीले देश र जनताको निम्ति आवश्यक पर्दा जिवन त्याग्न तयार रहने प्र ण गरेको हुन्छौ। तर पनि मृ’त्यु सबैलाई दुख्छ र दुख्छ हामीलाई पनि ।

झन कर्तब्य पालना गर्दागर्दै कसैको निशानामा परि कोहिपनि प्रहरीले जिवन गुमाउनु पर्दाको पिडा अक्षरबाट ब्यक्त गर्न सकिदैन। यद्धपि प्रहरीलाई आक्रोशित हुने छुट हुदैन, संयम गुमाउने छुट हुदैन र सम्हालिएर कर्तब्यमा अगाडि बढ्नु नै पर्छ । कसैको मृ’त्युमा आफनो सफलता खोज्ने कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याएर नै स’हा’द’त पाउने सहकर्मीको आत्मालाई शान्ति दिनु पर्छ।

धनुषामा भएको वि स्फो टमा परेर जीवन गुमाउनु भएका प्रहरी निरीक्षक अमीर दाहाल एवं अन्य मृतकहरुको सम्पूर्ण परिवारप्रति हार्दिक स म वे द ना व्यक्त गर्दै मृ’त आत्माको चिर शान्तिको कामना अनि घाइतेहरुको शि’घ्र स्वास्थ्यलाभको शुभकामना।’

गएराती क्षिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको ब म बि स्फो ट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृ  त्यु भएको थियो। प्रहरीका अनुसार गएराति मध्यरातमा ब म वि स्फाे ट भएकाे हाे। राति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा ब म राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टाेलीआएर ब म राखिएकाे झाेला निकाल्ने क्रममा वि स्फाे ट भएकाे बताइएकाे छ। बम बिस्फोटमा परी प्रहरी निरिक्षक दाहाल र प्रहरी जवान रिजन महतो पनि गम्भीर घा इ ते भएका थिए। जनकपुर प्रादेशिक अस्पतालमा उ प चा र सम्भव नभएपछि घाइते सबैलाई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो।

शनिबार बिहान पौने सात बजे चिकित्सकहरुले इन्स्पेक्टर दाहाललाई मृ त घोषित गरेका थिए। घटनास्थलमै ज्यान गुमाएका राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि ग म्भी र घाइते छन्। प्रहरी जवान रिजन महतो सहित घाइते सबैको धरानमा उपचार भइरहेको छ।

बिस्फोटमा ज्या न गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए। घटना सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान शुरु गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले बताएका छन।

ब म राखेको आशंकामा दुई जना पक्राउ

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी ब म राखेको आशंकामा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको पुष्टि गरे । तर थप बताउन चाहेनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको ब म प ड्किँ दा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्या न गएको थियो ।

प्रकाशित मिति December 14, 2019