रुकुममा आँफैले रोपेको ड्रागन फ्रुट लटरम्म फलेपछी जनार्दन शर्मा दङ्ग

काठमाण्डौ , साउन १७ – पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा बेला बेलामा चर्चामा आईरहने नेता मध्ये एक हो , उज्यालो नेपालका एक कुशल अभियान्ता शर्मा जनताले रुचाएको नेतामा पर्नुहुन्छ । पछील्लो केही समय आफ्नै गृहजिल्ला रुकुममा ब्याबसयिक भैंसी पालनमा लाग्नुभएका नेता शर्माले केही समय पहिले आफैले रोपेको ड्रागन फ्रुट लटरम्म फलेपछी दङ्ग परेका छन।

साथै सबैलाई ढुक्क भएर घर घरमा रोप्न आग्रह गरेका छन । नेता शर्माले फेसबुकमा ड्रागन फ्रुटको तस्बिर सहित आज एक पोस्ट गर्दै लेखेका छन; मुसिकोटमा आफैले रोपेको ड्रागनको सफल उत्पादन । ढुक्क भएर घरघरमा रोपौ ।

प्रकाशित मिति August 2, 2019
Loading...