मरिणको फाँटले ल्याउदै छ है समृद्धि !

सिन्धुली, मरिण । उद्योग मन्त्री लेखराज भट्ट र हरिबोल गजुरेल मरिण महोत्सव उद्घाटन स्थल तर्फ जादै। मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ मरिण शाखाद्वारा संयुक्त रुपमा आयोजित महोत्सवमा प्रमुख अतिथीको रुपमा आमन्त्रित भट्ट र गजुरेल काठमाण्डौ बाट हेलिकप्टर मार्फत मरिण आएका हुन ।

 

तस्बिर : कृष्ण प्रकाश श्रेष्ठ / दिपेश मैनाली

प्रकाशित मिति January 22, 2020
Loading...