मन्त्रीज्यु लाई मरिणमा स्वागत छ ! [फोटो-फिचर]

सिन्धुली, मरिण । उद्योग मन्त्री लेखराज भट्ट र प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेललाई मरिणमा स्वागत गर्दै प्रदेश सभा सदस्य बुद्दिमान माझी, मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जन, नेकपाका स्थानिय नेताहरु राम कुमार पौडेल, गोपाल बुढाथोकी लगाएत ।

मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ मरिण शाखाद्वारा संयुक्त रुपमा आयोजित महोत्सवमा प्रमुख अतिथीको रुपमा आमन्त्रित भट्ट र गजुरेल महोत्सव उद्घाटनका लागि काठमाण्डौ बाट हेलिकप्टर मार्फत मरिण आएका हुन ।

मरिण महोत्सव मरिण गाउँपालिका-४ स्थित साहन ग्राउण्डमा माघ ७ गते देखी १८ गते सम्म चल्नेछ ।

तस्बिर : कृष्ण प्रकाश श्रेष्ठ / दिपेश मैनाली

प्रकाशित मिति January 22, 2020