गोष्ठीमा गएकी कालिकोटकी उपमेयर अमेरिकामै लु’किन्

९ माघ, काठमाडौं । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।

दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाही सँग स म्प र्क मै थिइन् ।


तर, पछिल्लो एक महिनायता मेयर शाही’सँग पनि दर्शना सम्पर्क’विहीन भएकी छन् । ‘कात्तिकको पहिलो साता’तिर जानुभएको हो । सुरुमा सम्पर्क’मै हुनुहुन्थ्यो । पुस’यता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बि रा मी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शा हीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बि रा मी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म सम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि स म्प र्क भएको छैन ।’

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक ए का उ न्ट  अहिले नि’ष्क्रि’य छ ।

दर्शना नगरपालिका महासंघको के’न्द्री’य सदस्यसमेत भएकोले अ मे रि का को गोष्ठीमा जाने अ’व’स’र पाएकी थिइन् ।

२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । प्र’ति’द्व’न्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्र बाटै उमेदवार भइ निर्वाचित हुन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति January 23, 2020
Loading...