सिन्धुलीमा जिप दुर्घटना हुँदा सरकारी कर्मचारीको मृ’त्यु

१७ माघ, खनियाखर्क । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जर गाउँपालिका ५ खनियाखर्कमा जिप दुर्घटना हुँदा सरकारी कर्मचारीको मृ त्यु भएको छ ।

काठमाडौं जाँदै गरेको स १ च १००९ न को जिप दुर्घटनामा सप्तरी कञ्चनपुर नगरपालिका ६ का सूर्यन्द्रनारायण चौधरीको मृ त्यु भएको हो । मृतक चौधरी कञ्‍चनपुर नपाका सहलेखापाल थिए ।

दुर्घटनामा जिप चालक महमद अफरोज स’ख्त घाइते भएका जिल्ला प्रहरी कार्यलयका प्रमुख रन्जु सिग्देलले बताइन् ।

जिप सडकबाट करिब सय मिटर तल ख’सेको छ ।

प्रकाशित मिति January 31, 2020
Loading...