काठमाण्डौ एअरपोर्टमा यसरी भैरहेको छ कोरोना भाइरसको चेकजाँच (भिडियो सहित)

काठमाण्डौ। सरकारले कोरोना भाइरसका कारण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा विदेश बाट आउने सम्पूर्ण यात्राुहरुको स्वास्थ्य चेकजाच गर्दै आईरहेको छ । विमानस्थलमा आगन्तुकहरुको विषेश निगरानीका साथै स्वास्थ्य हेल्प डेस्क समेत स्थापना गरेको छ । नेपालमा अहिले सम्म एउटा मात्रै केस फेलापरे पनि अहिले ठीक भइसकेको जनाइएको छ ।

भिडियो –

 

प्रकाशित मिति March 9, 2020