नेपाली सेनामा खुल्यो ६ हजार महिला र पुरुषका लागि जागिरको अवसर (बिज्ञापनसहित)

साउन १९, २०७६ काठमाडाैं ;
नेपाली सेनाले विभिन्न पदमा दर*खास्त आव्हान गरेको छ। आजको गोरखापत्र दैनिकमा प्रकाशित बिज्ञापन अनुसार नेपाली सेनाले करिब ६ हजार जनाको बिभिन्न पदमा पदपुर्ती गर्दैछ । खुल्ला प्रतिस्पर्धा*बाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी*अड्डाले ठूलो संख्यामा दर*खास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना*, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दर*खास्त माग गरहेको हो। आजको गोरखापत्रमा प्रकाशित पूरा विज्ञापन हेर्नुहोस-

 

प्रकाशित मिति August 4, 2019
Loading...