सिन्धुलीको मरिण गाउँपालिकामा बाघ आ’तंक !

सिन्धुली, मरिण २८ फागुन – सिन्धुलीको मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा बाघले आ तंक मच्चाएको छ । दुई साता यता देखि बाघको आ’तंकले स्थानीय त्र’ सित भएका छन् ।

बाघले स्थानियको झन्डै दुई दर्जन बढी पशु-चौपाया खाएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । बाघले मरिण गाउपालिकाको क्यानेश्वरमा १० वटा गाई-भैसी, वडा नं. ३ बरुणमा ४ ओटा गा*ई, वडा नं. ५ को खन्जनीमा २ ओटा भै*सी, वडा नं. ५ कैं पिउरीमा गाई-भैसी, कमलामाई नगरपालिका १ को नेपानेमा ८ बाख्रा खाएको मरिण गाउपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । अहिले सम्म मानिसलाई आ*क्रमण नगरेपनि बाघले यसरी पशु-चौपाया माथि आ*क्रमण गरेपछि स्थानिय निक्कै आ तंकीत र त्र*सित बनेको उहाँको भनाई छ ।

बाघको पाईला हेर्दा निक्कै ठु लो बाघ भएको हुन सक्ने आशंका गर्न सकिने उहाँले बताउनुभयो । बाघले धेरै आ*तंक मच्चाउन थालेपछि मंगलवार बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख रन्जु सिग्देल, शसस्त्र प्रहरी, डिभिजन वन कार्यालय मरिण लगाएतका निकायसँगको समन्वयमा बाघ देखा परेको ठाउँ वडा नं. ५ को पिउरीमा गएपनि बाघ जंगलमा पसेकाले फेला नपरेको बताउनुभयो ।

आफूले पालेका घर-पालुवा जनावारहरु बाघले खान थालेपछि आफुहरु निकैनै चि न्तित भएको स्था नीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति March 11, 2020
Loading...