विश्वभर फैलियो नेपाली संस्कार : अमेरिकी राष्ट्रपति देखी फ्रेन्च राष्ट्रपति समेतले नमस्ते गर्न थाले

काठमाडौँ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो।

ट्रम्पले पनि दुई’हात जोडेर गुजरातको अ’हमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा को रोना भा’इरसको सं क्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको संक्रमण अ*नियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमा’धम ‘नमस्ते’ गर्न थाले । अन्तत: विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना सं*क्रमण सर्न सक्ने भन्दै हा’त मिलाउनु जोखिमपूर्ण हुने चे*तावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हि*न्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो ब*रादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हि*न्दू सभ्यतामा सदियौँदेखि न*मस्ते कल्चर नै स्थापित छ।

यो पनि पढ्नुहोस

स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई बिदा न*बस्न आग्रह गरेको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव प्रमोद सिंखडाले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न सातै प्रदेश, स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पताल र स्थानीय तहलाई अनुरोध गरेका हुन्।

शुक्रबार मन्त्रालयको सचिवस्तरको निर्णयले प्रसूति, किरिया बिदाबाहेक अन्य बिदा स्वी’कृत नगर्न/नगराउने निर्णय गरेको हो। विश्वभर म*हामारीको रूपमा फैलिएको को*रोना भा*इरसलाई मध्यनजर गर्दै यस्तो निर्णयको उपसचिव सिंखडाले जनाए।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 13, 2020
Loading...