चियाबारी मोटरसाइकल दुर्घटनाका घाइतेको निधन

सिन्धुली । बिपी राजमार्गको चियाबारीमा शनिबार भएको मोटरसाइकल दु*र्घटनाका घाइते प्रवीण पौडेलको नर्भिक अस्पतालमा नि*धन भएको छ ।
पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलका अनुसार, कमलामाई नगरपालिका ६ पानीटंकीका १७ वर्षीय प्रवीणको उपचारका क्रममा आइतबार विहान नि*धन भएको हो ।

दुर्घटनामा दाजु प्रज्वल र भाइ प्रवीण ग*म्भीर घाइते भएका थिए । पूर्वसांसद पौडेलका अनुसार, शिक्षण अस्पतालमा पो ष्ट मा र्ट मपछि अ*न्त्येष्टिको लागि पशुपति लैजाने तयारी भइरहेको छ । दाजु प्रज्वलको नर्भिक अस्पतालमै आ इ सी युमा उ’पचार भइरहेको र उनको स्वास्थ्य अवस्था ख त रा मुक्त रहेको छ । रामेछापबाट सिन्धुली तर्फ आउदै गरेको बा.२३ प.३९९१ नम्बरको मोटरसाईकल र सिन्धुलीमाढीबाट चियाबारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ९५०३ नम्बरको मोटरसाईल एक आपसमा ठो क्कि दा चार जना घा इते भएका थिए ।

दु र्घटनामा कमलामाई नगरपालिका १० का शंकर काकी, कमलामाई ६ का हेमबहादुर मानन्धर समेत घा इ ते भएका थिए ।

प्रकाशित मिति March 15, 2020