पोखरा र चितवनमा भूकम्पको धक्का महसुस

चैत २– पोखरा र चितवनमा लगाएत ठाउँहरुमा आज (आइतबार) साँझ ८:४५ मा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति March 15, 2020
Loading...