पोखरा केन्द्रबिन्दु भएर भुकम्पको धक्का

काठमाण्डौ । गण्डकी प्रदेशका पोखरा लगाएतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ । तेस्तै काठमाण्डौ, चितवनमा पनि भुकम्पको ध क्का महसुस गरिएको छ ।

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भु कम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

आइतबार साँझ करिब ८ः५० मा भुकम्पको धक्का महशुस भएको जनाइएको छ ।

प्रकाशित मिति March 15, 2020
Loading...