काठमाण्डौ । गण्डकी प्रदेशका पोखरा लगाएतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ । तेस्तै काठमाण्डौ, चितवनमा पनि भुकम्पको ध क्का महसुस गरिएको छ ।
कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भु कम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
आइतबार साँझ करिब ८ः५० मा भुकम्पको धक्का महशुस भएको जनाइएको छ ।
प्रकाशित मिति March 15, 2020