मास्क र स्यानिटाइजरको बढी मुल्य लियो १०० मा फोन गर्नुस्, ५ मिनेटमा प्रहरी आइपुग्छ : डीएसपी बोगटी

काठमाण्डौ : यदी कसैले मास्क र स्यानिटाइजरको आवश्यकताबाट भन्दा बढी रकम लिइरहेको छ भने नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहुन अनुरोध छ’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘सूचना प्राप्त भएको ५ मिनेटभित्रमा प्रहरी आइपुग्छ ।’

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020