काठमाडौं । चैत ४, २०७६ – नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घ टेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गि रावट आएको छ ।
सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा का रोबार भएको सुनको मूल्य मंगलबार घ टेर तोलामा ७५ हजार ५०० रुपैयाँमा का रोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा का रोबार भएको छ ।यस्तै चाँ दीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । यसअघि सोमबार चाँ दी तोलामा ७९० रुपैयाँमा का रोबार भएको थियो ।
तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति March 17, 2020