जब स्वास्थ्यमन्त्री ढकालले घरमा पाहुना आइराछ भन्दै बोल्न अस्विकार गरे (भिडियो)

काठमाडौं । चैत ४ – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई आज नबोल्ने घरमा पाहुना आइराछ भन्दै बोल्न अस्विकार गरेपछी मन्त्री ढकालको कार्यशैली तथा व्यबहार प्रती सर्बसाधारण नागरिकले असन्तुस्टी जनाएका छन ।

यहाँ आफ्नो घरको छ चिन्ता तिमी कोरोना र देश भन्छौ पाराको यो शैली सुधारनुपर्ने भन्दै सामाजिक सन्जालमा स्वास्थ्यमन्त्रीको बिरोध भएको छ । यो बेलामा देशको स्वास्थ्य मन्त्रीले सँयमता, धरैता, परीपक्वाता र सम्बेदनशिल समय चेत देखाउनु पर्छ । देशले यती बेला बलियो र द्रिढ आत्मबल बोकेको मन्त्रीको भूमिका मागेको छ ।

अहिलेको अवस्थामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफ्नो कमजोरीलाई महसुस गर्दै थप मजबुत बन्नुपर्ने देखिएको छ ।

भिडियो –

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 17, 2020