बिदा शुरुभयो, बालवालिकालाई घरबाहिर जान नदिनुस् : शिक्षा मन्त्रालय

काठमाडौं, चैत्र ४ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अ नावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो ।
परिक्षा समाप्त भएपछि अर्को शै’क्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन ह’प्ता देशभरका करीव ७० ला ख विद्यालय जाने उमेरका बाल*वालिकाहरु घरमै रहने स रकारले विश्वास लिएको छ ।


को रोना सं क्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान, विद्यालयमा साँ*स्कृतिक कार्यक्रम लगायत विभिन्न नाममा भीड भाड् नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) प*रीक्षा यही चैत्र ६ गतेदेखि १७ गते सम्म चल्ने छ । उक्त प रीक्षामा देश भरका १९९५ परीक्षा केन्द्रमा सञ्चालन हुने पनि जा*नकारी दिएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 17, 2020
Loading...