सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा एकको मृ’त्यु

१० बैशाख, सिन्धुली । बीपी राजगर्मा स्थित सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.–८ करकरेमा बस र मोटरसाईकल एकआपसमा ठो क्किदा मोटरसाईकल चालकको घ*टनास्थलमै मृ त्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बुधबार साझ करिब ७ बजेको समयमा सिन्धुलीमाढीबाट भिमान तर्फ गइरहेको बा ७८ प ७१८८ नम्बरको पल्सर बाइक र बर्दिबासबाट काठमाण्डौ तर्फ गैरहेको बा. ५ ख ५७७७ नम्बरको बस एकआपसमा ठो क्किदा मोटरसाईकल चालकको मृ त्यु भएको हो ।

मृ त्यू हुनेमा कमलामाई नगरपालिका वडा नं. ७ बुद्धनगर वस्ने २३ बर्षिय हिरा वहादुर रिजाल घा इते भई उपचारको लागि सिन्धुली जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको आवश्यक अ नुसन्धान भईरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति April 22, 2020
Loading...