नेपालमा थप दुईजनामा कोरोना सं’क्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

११ वैशाख, काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (को भिड-१९)को सं’क्रमण पुष्टि भएको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति April 23, 2020