सिन्धुलीको दुधौली-२ हत्पतेमा ट्याक्टर दु’र्घटना

सिन्धुली, १४ बैशाख । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ मा ट्याक्टर दु’र्घटना भएको छ ।

ना ५ त ६६०६ नम्बरको ट्याक्टर शनिबार बिहान करिब ११ बजेको समयमा दुधौली नगरपालिका २ नम्बर वडाको भलुवाई देखि हत्पते डाडामा खाद्यान्न लीएर जाने क्रममा दु र्घटना भएको दुु र्घटनामा मानबिय क्ष*ति भने नभएको त्यहाबाट हरि गाउँलेले जानकारी दिएका छन ।


ट्याक्टर उकालोमा चिप्लोको कारण दु र्घटना भएको हो ।
ट्याक्टर सडकबाट करिब एक सय पचास मिटर तल झरेर क्ष*तिग्रस्त भएको छ ।

प्रकाशित मिति April 26, 2020