लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । हिजो मात्रै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मन्त्रीपरिषदलाई लकडाउन एक हप्ता थप गर्न सुझाएको थियो ।

प्रकाशित मिति April 26, 2020