चितवन । चितवन जिल्ला अदालतले चर्चित पत्रकार रबी लामिछने, युबराज कंडेल र अस्मिता कार्की सहित तिनै जनालाई पत्रकार सालीकराम पुडासैनिको आत्म*हत्या केश को अनुसन्धान गर्न ५ दिन हिरा*सतमा राख्न अनुमती दिएको छ । आजै जिल्ला अदा*लत पेश गरिएको तिनै जनालाई अनु*सन्धान गर्न प्रहरीले १० भने दिनको समय मागेको थियो ।