रोल्पामा ब’म वि’ष्फोट, ४ बालबालिकाको मृ त्यु

१८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे ब*म प ड्किँदा चार बालबालिकाको मृ त्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घ टनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

उनका अनुसार बालबालिकाले नचिनेर पुरानो बे*बारिसे ब*म खेलाउँदा खेलाउँदै बालबालिकाको मृ त्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका ब*म बि स्फोटमा परेको बताएका हुन् ।

प्रकाशित मिति April 30, 2020