१९ बैशाख, मरिण । सिन्धुलीको मरिण गाउँपालिका- ५ घाटामा बुधबार राति एक जनाले आफ्नै श्रीमतीको ह त्या गरेका छन् ।
मरिण गाउँपालिका -५ स्थायी घर भएका सरोज माझीले घरायसी वि वादमा ओखलढुंगा माइती भएकी अन्दाजी २५ वर्षीया श्रीमती रमा राईको ह त्या गरेका हुन् । श्रीमानको कु’टपिटपछि रमाको मृ त्यु भएको बताइएको छ । काठमाडौ बस्दै आएका उनिहरु लकडाउन हुने भएपछि महिनादिन गाउँ आएको बुझिएको छ । गाउँ आएपछि यसअघि पनि दिनहुँजसो श्रीमान्–श्रीमतीबीच झैं झ गडा हुने गरेको स्थानीयवासीले बताएका छन् ।
घटना पश्चात् अ भियुक्त सरोजलाई ईलाका प्रहरी कार्यलय कपिलाकोटले नियन्त्रणमा लिई अनुसन्धान थालेको इलाका प्रहरी कार्यलय कपिलाकोटका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिनुभएको छ ।
रमाको श*व पो’स्ट’मा’र्ट्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याइएको पनि उहाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति May 1, 2020