च’ट्याङ्ग लागेर हरिहरपुरगढीमा एकजनाको मृ’त्यु

हरिहरपुरगढी, १९ बैशाख ।  सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नं.२ मा च’ट्याङ्ग लागेर एक युवकको ज्या न गएको छ ।

हरिहरपुरगढि गाँउपालिका वडा नं.२ श्रीपुर बस्ने रामजी राईको छोरा अन्दाजी ३० बर्षको पुर्षोत्तम राईको आफ्नै पानी घट्टमा बुवालाई खाना पुर्‍याई फर्केने क्रममा आज दिउसो करिब ११ः३० बजे पानी सँगै परेको च ट्याङ्ग लागि घा’ईते भई उपचारको लागि झनझने क्लिनिकमा लगिएको थियो ।

क्लिनिकमा पुर्याइएको केहिछिनमै डाक्टरले मृ त घोषण गरेको प्रहरी चौकी झनझने सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति May 1, 2020
Loading...