बेलायती प्रधानमन्त्रीले राखे आफूलाई बचाउने डाक्टरको नामबाट छोराको नाम

२१ वैशाख, बीबीसी । कोरोनालाई जितेर फर्किएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कारोनाबाट बचाउने डाक्टरहरुको नामबाट आफ्नो छोरोको नाम राखेका छन् ।कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएपछि उनी बाबु बनेका थिए ।

प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम दुई जना डाक्टरको नामबाट राखेको बीबीसीले जनाएको छ ।

उनीहरुले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी निकोलस जोन्सन’ राखेका छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 3, 2020
Loading...