नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, बैशाख २१ । नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमणकाु पुष्टि भएको छ । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । ७ देखि ५८ वर्ष उमेरका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ।

प्रकाशित मिति May 3, 2020
Loading...