प्रहरीले क्वारेन्टाइन लान खोजेपछि एक युवक ३ तला माथिबाट हा’म फाले

काठमाडौं, बैशाख ३० : पोखरा महानगरपालिका वडा नं ८ मा भारतबाट आएका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफ्नै घरको ३ त ला माथिबाट हा म फालेका छन् । केही दिनअघि भारतबाट आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन खोजेको थियो ।

तर क्वारेन्टाइन जान नमानी ३ तलामाथिबाट हा’म फा ल्दा उनी घाइते भएका छन् । उनी अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति May 12, 2020