सिन्धुलीमा बोलेरोको ठक्करबाट १ जनाको मृ’त्यु

सिन्धुली, बैशाख ३० । सिन्धुलीमा बोलेरोको ठ’क्करबाट आज एक जनाको मृ त्यु भएको छ । बोलेरोको ठ’क्करबाट कमलामाई नगरपालिका ८ डुमरीया बस्ने अन्दाजि ५२ बर्षिय रणबहादुर सुनुवारको मृ त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार विपि राजमार्ग हुदै काठमाण्डौबाट झापा तर्फ जाँदै गरेको मे १ ज १५४३ नम्बरको बोलोरोले रणबहादुरलाई ठ’क्कर दिएको थियो ।

बोलेरोको ठ’क्करबाट घाइते भएका रणबहादुरलाई उपचारको लागि सिन्धुली अस्पतालामा ल्याउदै गर्दा बाटोमा नै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति May 12, 2020
Loading...