कालापानीमा स्थापना भयो सीमासुरक्षा पोष्ट (फोटो-फिचर)

काठमाडौँ, वैशाख ३१। दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएकाे छ ।

आज नेपाली सेनाको हेलिकोप्टरबाट बन्दाेबस्तीकाे सामानसहित गएको टोलीले सुरक्षा पोष्ट स्थापना गरेको हो ।

तस्बिर साैजन्यः सशस्त्र प्रहरी

तपाईंलाई यो खबर कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 13, 2020
Loading...