नेपालमा थप २४ जनामा कोरोना पुष्ठि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, वैशाख ३१ । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजेटिभ पाइएको छ ।

यो सँगै कुल संक्रमित संख्या २४३ पुगेको छ । थप काेराेना संक्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना । त्यस्तै कपिलवस्तुका ८ पुरूष, पार्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका एक पुरूष रहेका छन्।

प्रकाशित मिति May 13, 2020