रविले भनेको पत्याउने पुडासैनीले भनेको नपत्याउने नेपाली समाज के हो : स्वागत नेपाल (भिडियो हेर्नुस्)

भाद्र २, काठमान्डु अधिवत्ता तथा वकिल स्वागत नेपालले शालीकराम पुडासैनि आत्महत्या प्रकारणको चिरफार गरेका छन । संचारकर्मी रबि लामिछाने र अन्य दुई जनालाई फसाइेएको आरोप लागिरहदा उनले यो बिषयमा गहिरिएर विश्लेषण गरेको एक अनलाइनलाई दिएको अन्तर्वातामा देख्न सकिन्छ । उनले भनेका छन रबि   लामिछानेले आठ लाखको जागिर छाडेर आको भनेको पत्याउने, पुडासैनीले आफ्नै कन्सल्टेन्सी बाट डेढ लाख कमाउथे भन्दा नपत्याउने नेपाली समाज के हो ? भनेर कानुनी र सामाजिक नजिरमा यसको परीभाषा प्रस्ट्याएका छन ।

पुरा भिडियो हेर्नुहोस –  https://youtu.be/2OWdL6VPodo यो लिन्क लाई युटुबमा पेस्ट गरेर हेर्नुसक्नुहुन्छ ।

http://<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/2OWdL6VPodo” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

प्रकाशित मिति August 19, 2019
Loading...