काठमाडौं, जेठ ३ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७५ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
प्रदेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवामा गरिएकाे परीक्षणमा कपिलबस्तु जिल्ला शिवराज नगरपालिका चन्द्राेटा निवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेकाे र उहाँहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे छ ।
प्रकाशित मिति May 16, 2020