नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु

काठमाडौं, जेठ ४ : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ

प्रकाशित मिति May 17, 2020
Loading...