नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्बजनिक

काठमाडौं, जेठ ७। नेपाल सरकारले आज आधिकारिक रूपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति May 20, 2020