Kathmandu24 @kathmandu24.news
काठमाडौँ, जेठ ९ । पछिल्लो परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
संचालक / सम्पादक तारा प्रकाश श्रेष्ठ
Kathmandu24
भिमश्री मल्टिमिडिया प्रा.लि. अनामनगर -२९ काठमाडौं, नेपाल इमेल – Kathmandu24online@gmail.com