थप ३० जनामा संक्रमण पुष्टि, कुल संख्या ४८७ पुग्यो

काठमाडौँ, जेठ ९ । पछिल्लो परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति May 22, 2020
Loading...