काठमाडौं, जेठ २५ । नेपालमा कोरोना भाइरसबाट आज थप २१३ सङ्क्रमित भएका छन् । यो सँगै संक्रमितहरुको जम्मा सङ्ख्या ३४४८ पुगेको छ ।
थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त कुराको जानकारी दिनुभएको हो ।
प्रकाशित मिति June 7, 2020