थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमीत संख्या ११७५५

काठमाडौं, असार १२। शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति June 26, 2020
Loading...