काठमाडौं र ललितपुरमा पनि देखियो सलह किरा

काठमाडौ, असार १४। देशभर बिभिन्न जिल्लामा प्रबेश गरिसकेको सलह किरा काठमाडौं लगायतका उपत्यकामा पनि फाटफुट रुपमा देखा परेका छन् ।

पछिल्लो समय सलह किरा काठमाडौं र लतिपुरमा पनि देखिएको स्थानिय सहित विज्ञहरुले बताएका छन् । मनसुनको बेला पानी परिरहेको र सलहको झुन्ड कम देखिएकाले नआतिन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति June 28, 2020
Loading...