नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता, कसले दियो निवेदन ?

काठमाडौं, असार १६ : नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता भएको छ । यस सम्बन्धमा नेकपाको जारी स्थायी समितिको बैठकमा छलफल समेत भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा एमाले पार्टी दर्ताका लागि झापाकी शान्ता तिवारीले निवेदन दर्ता गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति June 30, 2020