no-image

युएई- कला, संस्कृती र कलाकारको संरक्षण सम्बर्दन गर्ने हेतुले स्थापित रास्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल “युएई शाखा” ले आफ्नो स्थापनाको प्रथम बार्षिक उत्सव तथा रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय भवन निर्माणार्थ यही जुलाई १२ तारिक बर दुबईको क्लब एभरेस्टमा बिबिध संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपालबाट राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष तथा सर्वप्रिय लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्माका साथमा चर्चित मोडेल बोल माया, गलबन्दी सहित सयौ चर्चित गीतकी कलाकार नेपाल कै चर्चित बेली डान्सर अन्जली अधिकारी आउदै हुनुन्छ भने युएईमा रहेका ख्यातिप्राप्त कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने छ र कार्यक्रममा उपस्थीत हुन रास्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल “युएई शाखा” ले युएई वासी सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गरेको छ। कार्यक्रम दिनको ठिक ३ सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम हुने :
मिति : १२ जुलाई २०१९
स्थान : क्लब एभेरेष्ट बर दुबई ।
समय : दिनको ०३ बजेबाट ।

बिस्तृत जानकारी तथा टिकटका निम्ति सम्पर्क ।
गोपी कृष्ण पंग़ेनी- ०५०-४८८३३०७
ओमकुमारी खाँड़ -०५५-२४०३५१४
नारायण न्यौपाने- ०५०-७७३६७९५
बिक्रम पौडेल- ०५५-२३३७०७९
प्रकाश ढ़काल-०५४-३५८५७५०
ध्रुब बि.सी-०५५-५९५३२९०
गोपाल भट्टराई -०५५-९७४६००४
अनीश दवाड़ी-०५६-७९६०३३७
मनु क्षेत्रि-०५५-९२९३८४२
कृष्ण सुनार-०५२-७९३६३१६
ओमकार पोख्रेल-०५५-५७०९९७०
बिकास अधिकारी-०५०२६८२३५०
बिरेन्द्र दंगाल-०५६-८४९७००६

राष्ट्रीय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल “ युएई शाखा”

प्रकाशित मिति July 10, 2019
Loading...