हेर्नुहोस् दुबई एयरपोर्टले कसरी अन्तर्राष्ट्रिय पर्यटक र यात्रुहरूलाई ब्यवस्थापन गरिरहेको छ (फोटोफिचर)

युएई, असार २७ । दुबईले गत ७ जुलाई देखी अन्तर्राष्ट्रिय पर्यटक र यात्रुहरूलाई आगमन खुल्ला गरेपछि धेरै पर्यटकहरु दुबई आइरहेका छन्। दुबईले अन्तर्राष्ट्रिय प्रोटोकल अनुरुप स्वास्थ्य र सुरक्षाको उच्च मापदण्डको पालना गर्दै पर्यटक र पर्यटकहरूलाई स्वागत गर्न सुरु गरेको हो ।

एअरपोर्टमा सबै यात्रुहरूलाई थर्मल स्क्रीनिंग गरि परिक्षण गर्ने गरिएको छ । एयरपोर्टको ठाउँ ठाउँमा सबै सुरक्षा उपायहरू अपनाइएको छ, किट परीक्षणदेखि आइसोलेसनसम्मको ब्यवस्था एअरपोर्टमै रहेको छ ।

दुबई एयरपोर्टमा आइपुग्दा पर्यटक तथा यात्रुहरुलाई कसरी दुबई एअरपोर्टले स्वास्थ्य र सुरक्षाको उच्च मापदण्ड अनुरुप ब्यवस्थापन गरिरहेको छ त हेरौ १५ तस्बिरमा एअरपोर्ट भित्रीए देखी बाहिरीए सम्म

तस्बिर – गल्फ न्युज

प्रकाशित मिति July 11, 2020