काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, साउन २१ : काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ। करिब साढे चार बजे महसुस गरिएको भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टर,स्केलको भूकम्प गएको हो ।

 

प्रकाशित मिति August 5, 2020